साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न
इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम Read More…





























